Latest Updates :

पुरुषहरुले ३० बर्षपश्चात छाड्नै पर्ने यी बानि र ब्यबहारहरु ! थाहा पाई राख्नुहोस


SHARE THIS POST :

असार २९, एजेन्सी ।
 प्रत्येक उमेर अनुसार मानिसहरुले गर्न कार्य पनि फरक फरक हुन्छन् । जस्तै- बच्चामा दुध पिउनु भने उमेरमा वियर । सबै मानिसका लागि उमेरले परिपक्वता पनि गराउछ । सबैले सिक्नु पर्ने कुरा चाहि प्रत्येक बर्ष बढेसँगै उमेर पनि थपिदै गएको हुन्छ । मानिसले आफुलाई मुल्याङ्कन गर्दै र आफ्ना कमि कमजोरिलाई सच्याउदै लैजानु नै वुद्त्रिमानी हुन्छ ।
तपाईको परिवक्वताले नै तपाई जिवनलाई खुशी बनाउन सहयोग गर्दछ । जब तपाईं ३० बर्षर्को उमेर छेउ पुग्नुहुन्छ घर परिवारले तपाईबाट निकै अपेक्षा गरेको हुन्छ । त्यसैले यी महत्वपूर्ण टिप्स अनुसार आफ्नो खराब बानी छोडे तपाईं जीवन जिउन सहज हुनेछ । हेरौ पुरुषले ३० बर्षको उमेर पछि छोड्नु पर्ने १० वानीहरु ।
१. पिउने :
गरेर पिउने कहिले काहि साथि भाइसँग रमाइलो गर्ने पिउने बानलीलाई ठिकै मान्न सकिन्छ । तर बेहोस हुने गरेर पिउनु उपयुक्त होइन । यसले तपाईको सामाजिक प्रतिठामा आच पुर्याउछ । त्यसैले पुरुषले ३० कट्नु अघि लड्ने गरेर पिउने वानीलाई छाड्नु पर्दछ ।

२. झगडा:
खेल्ने केटाकेटिमा जो कोहि पनि लाप्पा खेल्छ । तर बयस्क भएपछि पनि लाप्पा खेल्नु ठिक हुदैन । त्यसैले तपाईको लाप्पा खेल्ने वानी छ भने छोडनुहोस ।
३.धेरै भिडियो ग्याम खेल्ने:
भिडियो ग्याम खेल्नाले तपाई आफ्नो कामलाई निरन्तरता दिन कठिनाइ पर्छ त्यसैले भिडियो ग्याम खेल्न छोड्नुहोस ।

४. लक्ष्य बिहिन काम:
मानिसले आफु केहि गर्नु पहिले लक्षय लिएर सुरु गर्नुपर्ने हुन्छ । लक्ष्य बिहिन कामले मानिसको समय बर्वाद मात्र बनाउदछ । त्यसैले लक्ष्य लिएर काम गर्नुहोस ।
५. प्रतिबद्धता बिहिन प्रेम/सम्बन्ध:
प्रेम/सम्बन्ध मा प्रतिबद्धता जनाउन आवश्यक हुन्छ । प्रतिबद्धताले आफन्त प्रति विश्वास जगाउदछ । त्यैसैले प्रतिबद्धता सहित सम्बन्धलाई अगाडि बढाउनुहोस् ।

६. डरलाग्दो ड्राइभिङ्ग:
गाडि चलाउदा सावधानि अपनाउन आवश्यक पर्दछ । बह्यष्क पुरुषहरु ट्राफिक नियमको उल्लंघन, जथाभावी गाडि कुदाउने गर्दछन् । जसकारण जानाजान समस्यामा पर्ने गर्दछन् । तर पुरुषले ३० कट्नु अघि यस्तो क्रियाकलापलाई छोड्नु पर्ने हुन्छ ।

७. स्वास्थ्यमा खेलवाड:
उमेर छदा केहि नभए पनि शरिर जब उमेरको सुई चढ्न थाल्दछ शरिर शिथिल हुन पुग्दछ । त्यसैले पुरुषले ३० कट्नु अघि देखि नियमित हारिरक व्याम् डाक्टरको सल्लाह सुझाव मान्नु वुद्धिमानी हुनेछ ।

८. बेइमान हुने:
उमेर बढेसँगै जिम्मेवारि पनि बढ्छ । त्यसैले इमन्दार हुन आवश्यक छ ।

९. धेरै पार्टी/ डान्स
पुरुषले ३० कट्नु अघि धेरै पार्टी/ डान्सलाई बन्द गर्नुपर्ने हुन्छ । पार्टी र डान्सले तपाई ग्रहस्थी जिवनलाई बर्वाद पार्दछ ।

१० फास्ट फुड

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv