Latest Updates :

मोदीको टाउकाको मुल्य १० करोड घोषणा गरे पाकिस्तानी ब्यापारीले


SHARE THIS POST :

मोदीको टाउकाको मुल्य १० करोड घोषणा गरे पाकिस्तानी ब्यापारीले
प्रकाशित मिति: शनिबार, अशोज ८, २०७३
पछिल्लो समयमा भारत र पाकिस्तान दुबैले युद्ध तयारी गरि टकराव बढ्दै गएको बेला त्यसको निसानामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पार्दै पाकिस्तानका एक ब्यापारी हजि एलियास पट्टेल ले मोदीको टाउकाको मुल्य तोकेका छन् ।पाकिस्तानी समाचार स्रोत ले जनाए अनुसार उनले भनेका छन् मोदीको टाउको काटेर जसले ल्याउछ उसलाई म मेरो भएभरको सम्पत्ति र साढे १० करोड रुपैयाँ इनाम दिन्छु म मेरो देश र देश माथी धावा बोल्ने भारतलाई सिध्याउनको लागी मेरो सम्पत्ति सबै त्याग तयार छु ।

भारत पाकिस्तानको युद्ध तयारीले अहिले दुबै देशमा हलचल ल्याएको छ संचार माध्यमहरु आफ्नो देशको शक्ति प्रदर्सन गर्न र एक अर्काको शक्ति विश्लेषण गर्न ब्यस्त भैरहेको बेला यो अभिव्यक्ति अहिले पाकिस्तानमा भाइरल बनेको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv