राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पको केन्द्रबिन्दू कहाँ र कति रेक्टर स्केलको हो केहीबेरमा थाहा लाग्ने जनाएको छ ।
काठमाडौं। काठमाडौंमा शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । शनिबार अपरान्ह ४ बजेर १५ मिनेटको समयमा धक्का महसुस भएको हो । भूकम्प कत्तिको शक्तिशाली थियो भन्ने अहिलेसम्म प्रस्ट भइसकेको छैन । २०७२ सालको भूकम्पपछि निरन्तर पराकम्प महसुस भइरहेको छ ।
Post a Comment