केही दिन यता भक्तपुर् को घटनाले सामाजीक संजाल ततायाको छ आफ्नो प्रेम सम्बन्ध सफल पर्न अथवा सम्पतिको लोभले आफ्नै आमा मार्न लगाउने इश्वोरी भट्टराई लगाएत उनले खटाएका अपराधी अहिले पुलिस हिरासतमा छन् । बिगत केही वर्षा देखि नौशाद सित प्रेम सम्बन्धमा बस्दै आएकी इश्वोरी भट्टराई बिबाहहित हुन् ।
उनको ४ बर्षको छोरा पनि रहेको छ । उनको श्रीमान् सितको सम्बन्ध पनि राम्रै भएको उनका श्रीमान् सोनाम थापा मगर बताउछन् । यहि घटनाको बिसयमा अन्तरबार्ता दिने अथवा यो घटनाको बिसयमा बोल्ने छिमेकीहरु आफुलाई असुरक्षित महसुस गरेको बताएका छन् ।
प्रहरीलाई हत्यार हरु चिनाउन मदत गर्ने छिमेकीहरु आफु निगरानीमा परेको अथवा आफुलाई केही गर्छन् कि भन्ने डर र त्रासमा बस्दै आएका छन् । एक समीर नामका ब्यक्ति सित आफुलाई डर भएको एक छिमिकी दिदी बताउछिन् । ताजा खबरबाट
दिदी घटनाको प्रतक्ष्यदर्शी र प्रहरीलाई मदत गर्ने यी दिदीसंग को पुरा भिडियो हेर्नुहोस ……
Post a Comment