Latest Updates :

रेखा मेरी श्रीमती नभए पनि उसले बोलाएको ठाउँमा जहाँ पनि जान्छु : छवीराज ओझा (भिडियो) >>हेर्नुहोस


SHARE THIS POST :

श्रावन;२
नायिका रेखा थापा र निर्माता छवीराज ओझा कुनै बेला श्रीमती श्रीमती थिए । यतिबेला उनीहरु कागजी रुपमा नै छुट्टीएका छन् । काठमाडौँ । नायिका रेखा  थापा र निर्माता छवीराज ओझा कुनै बेला श्रीमती श्रीमती थिए ।

यतिबेला उनीहरु कागजी रुपमा नै छुट्टीएका छन् । केही दिन अघि मात्रै काठमाडौँ जिल्ला अदालतमा पुगेर १० वर्ष भन्दा लामो समय सँगै बिताएको यो जोडीले औपचारिक रुपमा नै छोडपत्र गर्यो ।

हालैको एक अन्तरवार्ताका  क्रममा निर्माता छविले रेखा र उनी अझै पनि मिल्ने साथी भएको र रेखाले बोलाएको ठाउँमा जहिले पनि पुग्ने गरेको बताए । हेर्नुहोस् रेखाका बारेमा छविका बोलेका अनय रोचक प्रशंग भिडियोमा ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv