Latest Updates :

फोन उठाउना साथ हेलो किन भनिन्छ ? थाहा पाउनुहोस् यो अनौठो कारण....


SHARE THIS POST :


एजेन्सी , आज भोलि गाउ देखि शहरसम्म अधिकाँश मानिसको  हात हातमा मोबाइल पुगिसकेको छ  ।

मोबाइल वा फोन बाट दूरदराजका गाउ होस् वा बिकसित शहर मा बस्ने आफन्त संग कुराकानी गर्न सकिने यो प्रविधिको बिकाश सन् १८ ७६मा  ग्राहम बेलले गरेका थिए ।

रोचक कुरा त् के भने हामीले फोनमा कुराकानीको सुरुवात नै हेलो बाट गर्ने गर्दछौ । त्यही हेलो भने शब्द कहिले र कहाँ बाट सुरु भयो ?
ग्राहम बेलले जब फोनको आविस्कार गरे तब उनले फोनको दुई सेट बनाएका थिए । जब आविस्कारको प्रयोग गर्ने बेलका भयो तब उनले  आफुले बनाएको दुई सेट फोन मध्य एक उनले आफ्नो प्रेमिका लाई दिएका थिए ।  त्यही फोनमा कुराकानी गर्दा पहिले चोटी हेलो भने शब्द प्रयोग भएको थियो ।  ग्राहम बेलकी प्रेमिकाको नाम मर्गेट हेलो थियो त्यसैले ग्राहम बेलले आफ्नो प्रेमिकाको नाम उचारण गरेका थिए  ।

त्यसै बेला देखिनै फोनमा कुरा गर्दा संसारभर हेलो भन्ने गरिएको छ  ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv