Latest Updates :

यस्ता छन संसारकै सुन्दर महिलाहरु भएको देशहरु.....हेर्नुहोस्[फोटो फिचर]


SHARE THIS POST :
एजेन्सी , हरेक महिलामा अलग-अलग खाल्को सुन्दरता हुने गर्दछ । कुनै महिला आफ्नो सुन्दर मुहार ,कुनै महिला शारीरिकरुपमा सुन्दरता ,कोहि आफ्नो बर्णको रंगका कारण सुन्दर देखिन्छ । संसारकै सुन्दर महिला भएको देश बारेमा बुझौ


१ . स्विडेन – संसारकै सुन्दर महिला बस्ने देशमा पहिलो स्थानमा पर्दछ । यहाका महिलाको आँख निकै सुन्दर हुने गर्दछ


२. फिलिपिन्स – यहाको महिला हसिलो र क्यूट हुने गर्दछ


३. बेलायत-यहाका महिला सुन्दर हुनुका साथै निकै आत्मविश्वासले भरिएका हुन्छ ।


४. अमेरिका-यहाका महिला सुन्दर हुनुका साथै उर्जाशिल हुने गर्दछन ।


५ . अस्ट्रेलिया- यहाका महिला अग्ला कद र सुडौल शरीर हुने गर्दछ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv