Latest Updates :

एक ब्याक्ती जसले तीन श्रीमतीलाई यसरी रिझाएर राखे : यस्ताे छ घटना बिवरण


SHARE THIS POST :


बेनिसा र पाली टुटेको सम्बन्ध एकपटक फेरि सुमुधुर बन्यो । त्यतिजेन्लसम्ममा पालीको जीवनमा दुई युवतीहरुको आगमन भइसकेको थियो । हैजल, २७ वर्षकी युवती तथा लेडी नाम गरेकी २५ वर्षकी युवती ।यथार्थ बुझिसकेपछि बेनिसाले उनीहरुसँगै रहने निर्णय गरिन् । उनी अब पति तथा उनका दुई श्रीमतीसँग निकै खुसीका साथ बस्दै आइरहेकी छिन् । यहाँसम्मकी उनीहरु एकअर्कालाई आफ्नो अतिमिल्ने साथीको रुपमा बताउँछन् ।

मेल अनलाइनले दिएको जानकारी अनुसार यसरी फोरसम परिवार भएको हो । उनीहअरु नियमित रुपमा डिनर डेटमा जाने गर्छन् । यहाँसम्मकी उनीहरु सँगै सुत्छन् । जिम जानेदेखि हरेक काम उनीहरु मिलेर गर्छन् । पालीले आफ्ना तीन श्रीमतीका लागि सिस्टर वाइभ्स नाम गरेको टिर्सट उपहार दिएका छन् ।   उनीहरु उक्त टिसर्ट लगाएर बाहिर विभिन्न कार्यक्रममा समेत जाने गरेका छन् । तीनवटै श्रीमतीले पालीको अनुहारको टाटु आफ्नो शरिरमा खोपेका छन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv