Latest Updates :

संसारैकै बिचित्रको परम्परा, जहाँ गराईन्छ बाबुछोरीको बिहे आखिर किन ?


SHARE THIS POST :

साउन२ , काठमाडौं ।
बंगलादेशको एक जनजाति समुदायमा पुरुषहरुले आफ्नै छोरीसँग बिहे गर्दछन् । बंगलादेशको मन्डी जनजाती समुदायमा यो परम्परा प्रचलित रहेको छ । यहाँका युवतीहरु बच्चैदेखि आफ्ना बाबुसँगै बिहे गरेको सपना देख्छन् । किनकी अलिक उमेर बढेपछि उनीहरुको आफ्नै बाबुसँग बिहे गराइन्छ । आफुलाई जन्म दिने बुवाको मृत्यु भएर आमाले अर्कै पुरुषसँग बिहे गरेमा पनि छोरीहरुले आफ्नो सौतेलो बुवासँग बिहे गर्दछन् ।
प्राय आफ्नो लोग्नेको उमेरमै मृत्यु भएको खण्डमा महिलाहरुले आफ्नै परिवारको अर्को पुरुषसँग बिहे गर्ने परम्परा यो जातिमा छ । भारत र बंगलादेशमा मन्डी जातिका झण्डै २० लाख जनसंख्या छ । यो जनजातिका मानिसहरुलाई गारो भनेर पनि चिनिन्छ ।  उक्त परम्पराको डकुमेन्ट्री भिडियो हेर्नुहोस । अनलाईन खबरबाट

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv