Latest Updates :

गुडीरहेको गाडीलाई कुकुरले किन पछ्याउने गर्दछ ? जानुहोस रहस्य..


SHARE THIS POST :


तपाईले आफ्नो घर नजिकैको सडकमा वा कतै गाडी दौडिरहेका बेला कुकुर पनि सँगसँगै कुकुर पनि कुदेको देख्नु भएकै होला। तर के तपाईलाई थाहा छ कि कुकुर किन गाडीको पछाडी कुद्छ ?

विशेष गरी कुकुरको एउटा बानी सवारी साधनमा पिसाब फेरिदिने हुन्छ किनकी उसले आफ्नो इलाका त्यही पिसाब फेरेर बनाउने गर्दछ। उदाहारणको लागि यदि तपाई अर्कै ठाउँमा बस्नु हुन्छ र तपाईको अफिस अर्कै ठाउँमा छ अनि तपाई सधै आउने/जाने गर्नुहुन्छ भने कुकुरले तपाईको गाडीलाई पिसाबबाट आफ्नो बनाइसकेको हुन्छ।

तपाई घर पुग्नासाथ कुकुरले सोही गन्धले थाहा पाउँछन र गाडीलाई पछ्याउन थाल्छन्। यस्तै अर्को उसले आफ्नो इलाकामा कोही अर्को कुकुर आयो की भनेर रिसाएर बदला लिन गाडीको पछाडी कुद्नने गर्छ।

यस्तै अर्को कारण छ कुकुरहरुको आफ्नो घर हुँदेन। उनीहरु गाडीको तल सुत्ने गर्छन्। उनीहरु त्यही गाडीलाई आफ्नो घर मानिरहेका हुन्छन् । तर जब गाडी त्यहाँबाट गुड्न थाल्छ अनि उसलाई आफ्नो घर कसैले लैजाँदैछ भनेर महसूस हुन थाल्छ। कसैले अर्काको घर लैजान लाग्दा जसरी घर बचाउन हार गुहार गर्छ। त्यसैगरी कुकुर पनि गाडीको पछाडी कुद्ने गर्छ।

तर कुनै बच्चा कुकुरहरु थाहा नपाएर गाडीमै किच्चिने समेत गरेका छन्। यस्तो अवस्थामा उसको आमा बुवाले आफ्नो बच्चा किच्ने गाडीको रुप रंग, तस्बिर सबै आखाँमा राखेका हुन्छ। जब त्यही रुप रंगको गाडी उसको आखा अगाडी गुडेको देख्छ अनि ऊ आफ्नो सन्तानलाई किचेको बदला लिन गाडीको पछाडी दौडिने गर्दछ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv