Latest Updates :

यी ‘प्रियंका चोपडा’ लाई हेरेर सबैजना दङ्ग !हेर्नुस अरु पनि फोटो


SHARE THIS POST :

यो तस्बिर हेरेर तपाईंले यही सोचिरहनु भएको होला कि उनी बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडा हुन् । तर एकपटक ध्यानपूर्वक हेर्नुहोस् त, यी तस्बिरहरुमा नायिका प्रियंका चोपडा नभई अरु कोही नै छ ।

प्रियंका चोपडा जस्तो देखिने यी महिलाको नाम नवप्रित बंगा हो जो एक फिटनेस ब्लगर हुन् ।
नवप्रितको अनुहार ठ्याक्कै अभिनेत्री प्रियंका चोपडासँग मिल्दोजुल्दो छ ।

नवप्रित धेरैजसो सोसल मिडियामा आफ्नो तस्बिर सेयर गर्छिन् । यहाँ दिइएका यी तस्बिरहरु पनि उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा शेयर गरेकी छिन् ।

नवप्रितले आफ्नो हेयरस्टाइलदेखि ड्रेसिङ स्टाइल सबै प्रियंका चोपडाको जस्तो बनाएकी छिन् ।
उनका थुप्रै तस्बिरहरु त यस्ता पनि छन् कि प्रियंका चोपडा आफैं पनि सायद उनको तस्बिर हेरेर दङ्ग पर्छिन् । नवप्रितको चालढाल सबै प्रियंका चोपडाको जस्तै देखिन्छ ।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv