Latest Updates :

पत्याउनु हुन्छ ? सिंगापुरको एक होटलमा एक छाक खानाको २२ करोड रुपैया..


SHARE THIS POST :

साउन ५, एजेन्सी ।
 केही कम्पनीहरु अर्वपति धनाढ्य ग्राहकहरुका लागि मात्र खुलेका हुन्छन् । जहा सर्बसाधरनाले खाने बस्ने र रमाईलो गर्ने कल्पना सम्म गर्न सकिन्न । उनीहरुले खानदानी धनाढ्यलाई मात्र सेवा दिन्छन् । सर्वसाधारणहरु त्यस्तो सेवा लिने हिम्मत नै गर्दैनन् । यस्तै धनाढ्यहरुको लागि भीआईपी दिनर दिने एक होटेल सिंगापुरमा भर्खर खोलिएको छ मेरिना सेन्ड बे होटल जुन संसारैकै महँगो छ । जुन होटेलमा एक छाक खाना डिनरको दुइ मिलियन डलर अर्थात नेपाली रुपियाँ २२ करोड पर्छ ।

यति महँगो खाना के होला ? कस्तो होला ? र कती समयको लागि होला त ? खुल्दुली हुन सक्छ। उक्त डिनर यो दुनियाकै महंगो खानपिन हो तर त्यो डिनर आधा घण्टामै सकिने चाहीँ होइन । डाइनिंग इभेन्ट पूरै ८ घण्टा चल्दछ । ४५ मिनेट सिंगापुर शहर माथि  हेलिकप्टरमा राखी यात्रा गराउछ । यति मात्र होइन रोल्स रोयास लक्जरी प्राईभेट क्रुईजमा समेत सहरको सफर गराउदछ । खानपिन सँगै त्यहाँ जोडीहरुलाई हावाई, स्थल तथा जलको यात्रा समेत गराइन्छ । १० हजार गुलाबको फूलहरुको बीच ममगाउदो बासनामा जोडीलाई स्वर्गको अनुभूति गराईन्छ ।
कस्तो छ त यति महँगो होटल ? खान त कल्पनै नगरौं । भिडियो भए पनि एक पटक  हेरौं न त -

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv