Latest Updates :

विस्तारवादीले प्रचण्डलाई प्रयोग गरेर राष्ट्रियतामाथि हमला गरे'...


SHARE THIS POST :

केपीओलीसरकार ढल्यो भनेर कोहि भोजमा होलान तर यो सरकार ढलेको होइन, सिंगो देशको राष्ट्रियता अनि स्वाभिमानमा घरेलु प्रतिक्रियावादी अनि विस्तारवादीहरुले हमला गर्ने प्रयत्न गरेका हुन । प्रचण्ड त्यसमा प्रयोग भएका हुन, आत्मसमर्पण गरेका हुन, राष्ट्रवादी कित्तावाट आत्मसमपर्णवादी कित्तामा पुगेका हुन । याद रहोस, एमाले नेतृत्व सरकार तत्काललाई ढल्ला तर विगतदेखि वर्तमानसम्म एमाले नेतृत्वको सरकारले रचेको विरासत, इतिहास ढल्ने छैन, तमाम एमाले नेता कार्यकर्ताको आस्था ढल्ने छैन । गतिशिलता सेलाउने छैन ।  झन खारिएर आगामी निर्वाचनमा पहिलो दल बन्नेछ । आज धोका दिनेहरु भोलि जनआक्रोसको डढेलोमा खरानी बन्नेछन । जय देश, जय एमाले ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv