Latest Updates :

हराएको बिमान नेपाल बिकटमा २९ जना यात्रु सहित यस्तो अवस्थामा भेटियो (भिडियो हेर्नुहोस)


SHARE THIS POST :


नयाँ दिल्ली – भारतीय वायु सेनाको सैन्य विमान शुक्रबार बिहान बेपत्ता भएको छ । चेन्नईबाट पोर्ट ब्लेयर गइरहेको एयरफोर्सको प्लेन AN-32 मा २९ सैनिक सवार थिए ।

सैन्य विमानले बिहान ९ बजे चेन्नइको टमबरम एयरबसबाट उडान भरेको थियो । नेवी, एयरफोर्स र कोस्टगार्डले खोजी अभियान सुरु गरेको छ ।

रुसमा निर्मित AN-32 एयरफोर्सका लागि सबैभन्दा विश्वसनीय हवाइजहाजमध्येको एक हो । बे अफ बंगालमा खोजी कार्यमा नेवीको समूहले भाग लिएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv