Latest Updates :

दिपिका रणवीरको सुटुक्क छिनियो विवाह!>>पुरा हेर्नुहोस


SHARE THIS POST :

असार;२३
दिपिका पादुकोण र रणवीर सिंहको लुसुक्क इन्गेजमेन्ट भएको छ। भारतीय मिडियामा दिपिकाको विवाह छिनिएको चर्चा चलेको हो। केही महिना पहिले रणवीर र दिपिकाको विवाहलाई लिएर सिंह र पादुकोण परिवारको भेटघाट भएको थियो। यसै दौरान दिपिका र रणवीरको विवाह छिनिएको हो। यहि जुनमा आएको खबर भने अर्कै थियो। ranbir-deepika-22518771रणवीर र दिपिकाको सम्बन्धमा चिसोपन आएका खबर मिडियामा छाएका थिए। तर जब दिपिकालाई यसबारेमा सोधियो, एक अन्तर्वार्ताको क्रममा उनले भनिन, ‘म यसबारेमा केही बोल्न चाहन्न। तर रणवीर मेरो जिन्दगीको महत्वपूर्व हिस्सा रहेका छन् र सदैव रहनेछन्। यो सत्यलाई बदल्न सकिन्न।’ भारतीय मिडियामा चर्चा भएझै दिपिका रणवीरको इन्गेजमेन्टको खबर कत्तिको सत्य हो यो भने समय आएपछि नै प्रष्ट हुनेछ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv