Latest Updates :

बलात्कारी लाई ज्वाई बनाउने अनौठो चलन रहेको देश,,,कुन हो त?? हेर्नुहोस पुरा समाचार


SHARE THIS POST :

अखबर पाना,,,दुनियामा अचम्म लाग्दा परम्परा र चलन हुने गर्दछ । यस्तै अनौठो परम्परा भएको देश हो किर्गिज़स्तान , जहा आफ्नो छोरी बलत्कार गर्ने लाई ज्वाई बनाउने गरिन्छ । एक अनुमानका अनुसार किर्गिज़स्तानमा यस्ता घटना अपराध नभई प्रथा बन्दै गएको छ ।

किर्गिज़स्तान पहिले युवतीलाई अपहरण गरिन्छ र त्यस पश्चाताप उसलाई बलत्कार गरेर छोडीन्छ । युवतीको बदनामी भएपछि उसलाई बलत्कार गर्ने युवकलाई कानुनी कठघरामा ल्याउनुको सट्टा बिवाह गर्ने मौका दिईन्छ ।यता समाजमा बदनामीबाट बच्चन भन्दै युवतीका परिवारले पनि त्यही बलत्कारि युवकसंग ति युवतीको बिवाह गरिदिन्छ ।

यस्ता प्रकारका घटना रोक्न सरकारले बिभिन्न खाले प्रयास गरे पनि अहिले सम्म रोकिएको छैन । एक रिपोर्टको अनुसार विवाहका लागि यहा हरेक बर्ष १२,००० युवतीको अपहरण पछि बलात्कार गरिन्छ । दु;खको कुरा त् यहाका कुनैपनि युवतीले बलत्कारि पुरुषको बिरुद्ध कानुनी सजायका लागि पुलिसमा निबेदन समेत दिने गर्दैन्न । यसद यही कारण बलत्कारिलाई ज्वाई बनाउने प्रथा बस्दै गएको छ । बलत्कारि पुरुषलाई परिवारले समेत खुसीका साथ ज्वाई बनाउन राजी हुने गरेको बताईएको छ,,

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv