Latest Updates :

सम्बन्ध राख्नै नहुने केही महिलाहरु........हेर्नुहोस..


SHARE THIS POST :

मिडिया एनपी, काठमाडौं ।
 स्त्री होस वा पुरुष सबै विपरित लिगींसँग आर्कसित हुनु स्वभाविक कुरा हो । तर समाजमा यस्ता महिलाहरु पनि हुन्छन् जससँग भुलेर पनि कुनै किसिमको सम्बन्ध राख्नु हुँदैन । पुरुषहरु सम्बन्ध बनाउन माहिर हुन्छन् जसमध्ये पत्तै नपाई पुरुषले आफ्नो मिल्ने साथीको बहिनीसँग झ्याम्मीने मौका पाइहाल्ने गर्छन् । त्यसैले तपाइले कहिल्यै पनि आफ्नो मिल्ने साथीकी बहिनीसँग नजिकिने भुल कहिले पनि नगर्नुस् ।

बहिनीसँगको निकटताले तपाइँको साथीसँगको सम्बन्ध पनि फिका हुन्छ । त्यस्तै धनी केटाको खोजीमा भौतारिने केटीसँग पनि नजिक नभएकै राम्रो । त्यस्तै साथीकी प्रेमीकासँग पनि धेरै ननजिकिएको उत्तम हुन्छ । जसका कारण तपाइँको साथीले तपाइको छविमा पनि समस्या ल्याउन सक्छ भने साथीबीच नै दुस्मनी हुने खतरा समेत रहन्छ । त्यस्तै पुरुषहरुले ध्यान दिनुपर्ने अर्को कुरा पूर्व प्रेमिकासँग ननजीकीएको राम्रो हुन्छ । एक पटकको सम्बन्ध बिग्री सकेपछि त्यो दिगो हुने संभावना अत्यन्तै कम हुन्छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv