एजेन्सी ,
बलिउड अभिनेत्री सन्नी लियोनी यौनका बिषयमा निकै खुलेर कुरा गर्ने गर्दछिन् । पूर्व पोर्न स्टार समेत रहेकी सन्नी लियोनीले पोर्न फिल्ममा काम गरेको मा आफुलाई कुनै पछुतो नरहेको र पोर्न फिल्म इण्डिस्ट्री र उक्त पेशा प्रति आफ्नो निकै सम्मान रहेको बताउछिन् ।
कुनै अन्जन पुरुषसंग बिना कुनै अपेक्षा रात बिताउन आपति नरहने समेत बताइन । उनले भनिन ‘वान नाइट स्ट्यान्ड’ लाई म गलत मान्दिन र यस बिषयमा बिभिन्न खाले टिका -टिप्पणी गर्नेलाई सोध्न चाहन्छु वान नाइट स्ट्यान्ड के गलत हो ? सनीले भनिन मैले जीवनमा धेरै पटक अन्जन पुरुषसंग यौनको आनन्द लिएको छु ।
Post a Comment