Latest Updates :

अख्तियार घेराउ गर्ने क्रममा धरपकड, ८ डाक्टर पक्राउ, केही घाइते..


SHARE THIS POST :

काठमाडौं, साउन ९ ।
शिक्षण अस्पतालबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग घेराउ गर्ने क्रममा ८ जना डाक्टर पक्राउ परेका छन् ।

प्रहरीले उनीहरुलाई धरपकड गर्दै अमानवीय तरिकाले पक्राउ गरेको बताइएको छ ।

सोलिडारिटी फर जीकेसी अलाइन्सले गरेको उक्त कार्यक्रममा लाठीचार्ज हुँदा केही घाइते समेत भएका छन् ।

गिरफ्तार पर्नेहरुको नाम एकिन भएको छैन ।

यो पनि पढ्नुहोस – अनसनरत डा. गोविन्द केसीका समर्थकले गरे अख्तियार घेराउ

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv