सामाजिक सञ्जालमा भाइरल बन्दै सालु...
काठमाडौं, साउन ।
सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमा आफ्ना अर्धनग्न तस्बीरहरु सार्वजनिक गर्दै आएकी सालु अहिले चर्चामा रहेकी छन् । उनले पोस्ट गरेका तस्बिहरुमा नानाथरी कमेन्ट गर्नेको ओइरो नै लाग्ने गर्छ । उनका फोटमा राम्रा भन्दा गाली गलौजका कमेन्ट बढी आउने भएपनि यसलाई सालुले सहज रुपमा लिने गरेकी छन् । उनी भन्छिन–‘कमेन्टले मलाई मार्गदर्शन देखाउँछ, नराम्रो कमेन्ट मात्र होइन, राम्रो कमेन्ट गर्ने पनि धेरै छन्
मोडलिङसँगै गायनमा रुचि राख्ने सालुले नजिकिँदै गरेको तिजलाई लक्षित गरी ‘बेइमानी शिवजी’ बोलको गीत बजारमा ल्याएकी छन् । यही गीतकै कारण तीजको अवसरमा हुने विभिन्न कार्यक्रममा उनी आफ्नो प्रस्तुति दिने उलने बताएकी छन् । चलचित्रमा भन्दा पनि मोडलिङमै रमाउने सालुको भनाइ छ ।
Post a Comment