Latest Updates :

बालुवाटारमा तनाव , निषेधित क्षेत्र तोड्न खोज्ने १२ जना के.सी समर्थक पक्राउ..


SHARE THIS POST :

काठमाडौं ।  साउन ४
 चिकित्सा क्षेत्र सुधारको विभिन्न माग राखि विगत १० दिन देखी आठौं पटक आमरण अनसन बसेका डा. गोविन्द केसीका १२ जना समर्थकहरुलाई प्रहरीले पक्राउ गरेको छ । अनसनको १० औ दिन डा. केसीको स्वास्थ्य अवस्था गंभिर बनिसन्दा पनि सरकारले बेवास्ता गरेको भन्दै बालुवाटार घेर्न पुगेका उनीहरुलाई निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो । उनीहरुले बालुवाटारमा डा. केसीको मागको यथाशिघ्र सुनुवाई हुनु पर्ने , सरकार जिम्मेवार भएर चिकित्सा क्षेत्रको समस्या समाधान गर्नुपर्ने लगायतका माग राख्दै नाराबाजी गरेका थिए । त्यसपछि उनीहरुले निषेधित क्षेत्र तोड्न खोजेका थिए । पक्रउ परेका उनीहरुलाई महानगरिय प्रहरी वृत कमलपोखरीमा राखिएको महानगरिय प्रहरी परिसरले जनाएको छ ।
SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv