मलेशियाको kualalumpur भन्ने ठाँउमा फेरि एक नेपाली चेलीको बलात्कार पछि हत्या ...
पतिसँगको सम्बन्ध खासै राम्रो थिएन। छोरा पनि अपांग जन्मियो। तनहुँ उच्च माविमा प्लस टु पढेकी शोभा लाई जीविका चलाउनै गाह्रो हुन थाल्यो। जीवनमा दुःखैदुःख भोगेकी उनले आफ्नै कमाइले परिवारमा सुख ल्याउने आशामा मलेशियाको जाने सोच बनाइन्।
Post a Comment