२ महिना यता देखि रोजगारिको सिलशिलामा मलेशियामा आउनु भएको चेलीको मलेसियमा विभत्स हत्या
ईलाम घर भई करिब २ महिना यता देखि रोजगारिको सिलशिलामा मलेशियामा आउनु भएको हाम्रो नेपाली चेलि सॅगिता राईको आज बिहान कोठाबाट काममा जाने क्रममा बिहानको करिब ८:१० बजेतिर बाटो क्रस गर्न क्रममा बसले ठक्कर दिदा घटनासाथलमै मृत्यु भएको छ । हजूरको आत्माले शान्ति पाओस #सॅगिता राई दिदि उहालाई चिन्नहुने जतिले उहाको घर ईलाम सम्म खबर गरिदिनुहुन अनुरोध गर्छु । शेयर गरेर सबैको सामु पुर्याउनु होला ।
Post a Comment