Latest Updates :

नेपाली सेना नै ‘घडेरी बेच्ने’ काममा लागेपछि


SHARE THIS POST :

सुन्दा अचम्म लाग्न सक्छ । मुलुकको आन्तरिक र बाह्य सुरक्षा गर्ने तथा आवश्यक पर्दा रणनीतिक विकासका आयोजनाहरुलाई अघि बढाउने महत्वपूर्ण भूमिका पाएको नेपाली सेना ‘घडेरी बेच्ने’ काममा पनि लागेको छ ।

सैनिक लोककल्याणकारी कोष अन्तर्गत रहेर सेनाले जग्गा खरिद गरेर त्यसलाई ‘प्लटिङ’ गरी बिक्री विरतण गरेको हो । सेनाले ‘घडेरी योजना’ अन्तर्गत बहालवाला, अवकाश प्राप्त तथा लडाईंमा मृत्यु भएका सैनिकका आश्रित परिवारलाई किस्ताबन्दी र पूरा भुक्तानीमा जग्गा बिक्री गरिरहेको छ ।
यसका लागि सेनाले सुनसरीको इटहरीमा ११ सय ८ वटा, पोखराको फुलबारीमा ७२ र राधाकृष्ण टोलमा १ सय ५१ तथा चितवनको पिठुवामा २ सय ८९ गरी जम्मा १ हजार ६ सय ४४ वटा घडेरी बिक्री गरिसकेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv