Latest Updates :

अरब राजकुमारी लण्डनको एक अपार्टमेन्टमा ७ पुरुषसँग एकै पटक यौन सम्बन्ध राखिरहेको समयमा प्रहरीले पक्राउ


SHARE THIS POST :


काठमाडौं ८ साउन | बेलायतको एक अखबारले अरव देशकी राजकुमारीको अप्तयारिलो यौन काण्डको खुलासा गरेको छ । अरव देशकी एक राजकुमारी बेलायतमा यौन काण्डमा मुछिएकी हुन् ।राजकुमारी फाइनान्सियल टाइम्स नामक अखबारका अनुसार कतारकी राजकुमारी शेख अल सलवा लण्डनको एक अपार्टमेन्टमा ७ पुरुषसँग एकै पटक यौन सम्बन्ध राखिरहेको समयमा प्रहरीले पक्राउ गरेको बताइएको छ ।
सामूहिक यौन सम्बन्ध राखिरहेको समयमा उनलाई इङ्ल्याण्डको स्कटल्याण्ड यार्ड (त्यहाँको प्रहरी) ले पक्राउ गरेको बुझिएको छ । ३ पुरुषसँग यौन क्रिडामा रहेको सममया उनलाई प्रहरीले समातेको थियो । अखबारका अनसार उनीसँग यौन सम्बन्ध राख्न अन्य ४ पुरुष समेत त्यहीँ पर्खाइमा बसेका थिए । राजकुमारीले आफूलाई बलिष्ठ र असाधारण शारीरिक शक्ति भएका पुरुषहरुसँग यौन सम्बन्ध राख्ने शोख रहेको स्वीकार गरेकी छिन् । आफूले पैसा दिएर पुरुषहरुसँग सामूहिक यौन सम्बन्ध राख्ने गरेको समेत उनले स्वीकार गरेकी छिन् । इङ्ल्याण्ड प्रहरीले भने राजकुमारी सलवासँग कुटनीतिक पासपोर्ट रहेका कारण कुनै कारवाही गर्न नसकिने जनाउँदै उनलाई मुक्त गरिदिएको छ । यो समाचार प्रकाशित नगर्न आफूलाई ६० करोड डलरको अफर आएको दावी उक्त पत्रिकाले गरेको छ । – लाईटनेपालबाट ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv