Latest Updates :

टर्कीमा एक विवाह समारोहमा आतङ्कवादी हमाला, ३० भन्दा बढीको मृत्यु


SHARE THIS POST :
सत्यखबर

काठ्माण्डौ ०५ भाद्र :
हालसालाई “कु” को असफल प्रयास भएको टर्कीमा आतङ्कवादी हमाला भएको छ । समाचार श्रोतहरूले जनाए अनुसार गजिनटेप शहरमा भइरहेको एक विवाह समारोहमा भएको विस्फोटमा ३० भन्दा बढीको मृत्यु भएको छ भने ९४ जना भन्दा बढी घाइते भएका छन्। विस्फोट कसले गराएको भन्ने खुलेको छैन ।
टर्की सरकारले यसलाई चरमपन्थी आक्रमण भनेको छ र आत्मघाती आक्रमणकारीले गराएको बताएको छ । गजिनटेप सिरियाली सीमाबाट ६४ किलोमिटरको दुरीमा छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv