प्रतिस्पर्धा गरिरहँदा फ्रेन्च जिम्न्यास्टको खुट्टा भाँचिएपछि …..(फोटो फिचर सहित)
श्रावण २३, काठमाडौँ –
फ्रेन्च जिम्न्यास्ट समिर आइत सईदको रियो ओलम्पिकमा पुरुषतर्फको छनोट चरणमा प्रतिष्पर्दा गर्दा अत्यन्तै गम्भिर तरिकाले खुट्टा भाँचिएको छ । २६ वर्षीय सईदको भल्टबाट ल्यान्ड गर्दा देब्रे खुट्टा भाँचिएको हो । सईद सन् २०१३ यूरोपियन च्याम्पियनसिपमा स्वर्ण पदक विजेता हुन् । गम्भिर रुपमा खुट्टा भाँचिएसँगै स्ट्रेचरमा राखेर बाहिर लगिँदा दर्शकहरुले ताली बजाएर उनको हौसला बढाएका थिए ।



Post a Comment