यो भिडियो अवस्य हेर्नुहोस पहिले र सक्दो सियर गर्नु होला | दलालीले काठमाडौंमा ७ महिना राखेर खाना पकाउने घर सफा गर्ने काममा दिनभरी लगाएर ७ महिना पछि पासपोर्ट बनाएर त विदेश जा नत्र काट्छु मार्छु भनेर जबर्जस्ति अरब तिर पठायो |
यो भिडियो अवस्य हेर्नुहोस पहिले र सक्दो सियर गर्नु होला | दलालीले काठमाडौंमा ७ महिना राखेर खाना पकाउने घर सफा गर्ने काममा दिनभरी लगाएर ७ महिना पछि पासपोर्ट बनाएर त विदेश जा नत्र काट्छु मार्छु भनेर जबर्जस्ति अरब तिर पठायो | बिदेशमा अलपत्र परे पछि यी युवती नेपाल फर्काइदिन बिलौना गर्दै छिन | यी युवतीको नाम पुजा तामाङ हो | तपाइको १ शियरले दलाली समात्न मदत गर्छ भने यी युवतीको उद्दार हुन् सक्छ | हेर्नुहोस भिडियो =>
Post a Comment