Latest Updates :

राजधानीमै श्रीमानको लिंग काट्ने २६ बर्षिय सन्तमाया तामांग प्रहरी हिरासतमा


SHARE THIS POST :

काठमाडौं, १८ साउन ।

 राजधानीमा एक महिलाले आफ्नै श्रीमान लिंग काटेर घाइते बनाएकी छिन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार आफ्नै श्रीमानलाई हँसियाँ प्रहार गरेको अभियोगमा शंखरापुर नगरपालिका–१० सलम्वुटार बस्ने २६ बर्षीया सन्तमाया तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

तामाङले सोमबार २९ बर्षीया श्रीमान कान्छामान तामाङलाई घरायसी झगडामा धारिलो हतियार हँसियाले लिङ्ग काटी गम्भीर घाइते बनाएकोले शिक्षण अस्पताल महाराजगंजमा लगिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv