Latest Updates :

कान्छी खेलाउने कान्छामानको संवेदनशील अंग काटिदिएपछि…भिडियो हेर्नुहोला


SHARE THIS POST :

घरमा राम्री र उमेरदार श्रीमती हुँदाहुँदै कतै तपाई बाहिर बरालिइरहनुभएको वा कान्छी भित्र्याएर पौरख गरेको सोच्दै हुनुहुन्छ भने होसियार रहनुस्–बहुविवाह वा परस्त्री गमनको आरोप मात्र आउने होइन, अर्कै ठूलो बित्यास पनि पर्न सक्छ ।मुलुकमा नयाँ प्रधानमन्त्री ल्याउने राजनीतिक रस्साकस्सी चलिरहेकै बेला यी सबबाट बेखबर तर दुई युवतीको साथमा रहने एक पुरुष ठूलो फसादमा परेका छन् ।१९ असारमा प्रचण्ड नयाँ प्रधानमन्त्री बन्न दुई दिनअघि १७ गते हाल काठमाडौंको शंखरापुर बस्ने सिन्धुपाल्चोक मेलम्ची गाविस–७ का बासिन्दा एक बैंशालु पुरुष र दुई युवतीको कहानी हो ।

शारीरिक श्रम गरेर जीवन निर्वाह गर्ने २९ वर्षे कान्छामान तामाङ पहिले नै विवाहित थिए । सुन्दर र मायालु जेठो श्रीमती हुँदाहुँदै काठमाडौं भित्रिएपछि अर्को २० वर्षे युवतीमाथि पनि आँखा लगाए ।शारीरिक श्रम गरेर जीवन गुजारा गर्नुपर्ने तर धेरै महत्वाकांक्षा नभएका कान्छामानले एउटै कोठामा बस्ने भएपनि दुईवटी युवतीलाई श्रीमतीको रुपमा राख्ने दुस्साहस गरे ।सुरुमा त दुवैका चाहना र मन मिलाएरै लगे । तर १७ गते ख्यालख्यालमै दुर्दिन बन्यो । दिउँसै मदिरा सेवन गरेका कान्छामान त्यस दिन अपराह्न ३ बजेतिर दुईवटै श्रीमतीसँग जिस्किएर कोठामा बसिरहेका थिए ।यत्तिकैमा कान्छीलाई अँगाले । बाहिर रहेकी जेठी भित्र पसिन् । कान्छीसँग ओछ्यानमै रमाउन लागेको देखेपछि गाली गर्दै चनिन्, ‘काममा जानु छैन, जतिबेला पनि रक्सी खायो, दिउँसै यस्तो के गर्न लागेको ?’

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv