Latest Updates :

निर्देशक एवं टेलिभिजन प्रस्तोता करण जौहरले भनेका छन् ‘मैले बिहे गरिसकें’ ४४ वर्षीय यी निर्देशकलेले श्रीमति भने देखाउन सकेनन् ।


SHARE THIS POST :

मुम्बई । निर्देशक एवं टेलिभिजन प्रस्तोता करण जौहरले भनेका छन् ‘मैले बिहे गरिसकें’ ४४ वर्षीय यी निर्देशकलेले श्रीमति भने देखाउन सकेनन् । उनले भने ‘मैले महिलासँग होइन आफ्नो कामसँग विवाह गरेँ’ । एउटा समाचार संस्थालाई अन्तरवार्ता दिँदै उनले भने’मैले जीबनमा गल्ती गरेको महसुस् गरेको छैन’ उनको भनाई अनुसार उनले दुई पटक बिहे गरे । एकपटक टेलिभिजनसँग अर्को पटक फिल्मसँग ।

 उनी हरेक बिहिवार आफ्नो शोको टिआरपी चेक गर्छन् । यदि टिआरपी घटेको थाह पाए भने तत्कालै आफ्ना सहकर्मिलाई भन्ने गर्छन् ‘टिभी कार्यक्रम मेरा लागि फिल्म बराबर हो’ कुछ कुछ होता है’ वाट करिअर सुरु गरेका जौहरले कभी खुसी कभी गम, कभी अलविदा न कहना, माइ नेम इज खान, स्टुडेन्ट अफ द इयर जस्ता सान्दार फिल्म बनाएका छन् । उनी रियालिटी शो ‘झलक दिखला जा, इडियाज गट ट्यालेन्ट जस्ता कार्यक्रमको जज बनेका छन् । अर्को कार्यक्रम ‘कफी विथ करन’ को प्रस्तोता पनि हुन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv