Latest Updates :

पढाई खर्च जुटाउन यहाँ युवतीहरु आफ्नै अण्डवेयर बेच्दैछन्


SHARE THIS POST :


एजेन्सी । पढाई खर्च जुटाउन निम्नस्तरका विद्यार्थीहरुले संघर्ष गर्दै आएको पाइन्छ ।

तर, बेलायतमा निम्नस्तरका विद्यार्थीले पढाई खर्च जुटाउन आफूले प्रयोग गरेको अण्डवेयर कट्टु बेच्ने गरेको खुलासा भएको छ ।
भर्खरै सम्पन्न एक सर्वेक्षणमा बेलायतको लण्डनमा १० मध्ये १ विद्यार्थी यसैगरी आफ्नो पढाई खर्च उठाइरहेको पाइएको छ ।

बेलायती पत्रिका द इण्डिपेन्डेन्टका अनुसार नेशनल स्टुटेण्ड मनी सर्वेमा विद्यार्थीहरुले खर्च जुटाउन पाँच तरिका अपनाएका छन् । २१ वर्षीया एक विद्यार्थी जेनीले भनेकी छिन्– ‘भाडा, विल्स र फूडका लागि हमेशा पैसाको अभावसँग जुध्नुपर्छ । पार्ट टाइम जागिरले पनी पुग्दैन् । हामीले सुनेका छौं कि आफ्नो अण्डवेयर बेचेर पनी पैसा कमाउन सकिन्छ । १५ पाउण्डमा अण्डवेयर ट्रेडिंग बेबसाइटको सब्स्क्रिप्शन पाइन्छ ।’

जेनीले अगाडि भनेकी छिन्– ‘सब्स्क्रिप्शनपछि तत्काल कसैले मलाई सम्पर्क गरे । मैल पाए की अण्डरवेयरका अगाडि अन्य धेरै विकल्प पनी छन् । कैयौ साथीहरुले यहाँ कस्टम फोटो र भिडियो पनी बेचेको देखे । यहाँ पर्सनल चीजहरु बेच्नमा कैयौ विकल्प देखे । शरीरबाट निस्कने कैयौ चीजहरु यहाँ बेच्न सकिन्छ । यिनको माग यहाँ धेरै छ ।’

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv