Latest Updates :

सचेत हुनुस् ! सुन टल्काइदिन्छु भन्दै यसरी लुट्छन्


SHARE THIS POST :


भदौ १४, झापा | गहना मैलोधैलो भएको छ ? चिन्ता नलिनुस्, घरघरै सफा गरिदने समूह डुल्दै छन् । टलक्क टल्कने सफा गहना लगाउन चाहनाले यस्ता व्यक्तिलाई गहना सुम्पेर ढुक्क चाहिँ नहुनुस् किनकि तपाईं तिनिहरुबाट लुटिन सक्नुहुन्छ ।

सफा गरिदिने बहानामा गाउँ–गाउँ चहार्ने समूहले रसायन प्रयोग गरेर सुन लुटिरहेको पाइएको छ।

पुराना गहना पनि एकैछिनमा टल्काइदिने भन्दै रसायन प्रयोग गर्ने लुटेराले प्रत्येक गहनाबाट थोरै-थोरै सुन निकाल्ने गर्छन्। चाडपर्व नजिकिँदै गर्दा यस्ता समूहको सक्रियता पनि बढेको छ। - नागरिक दैनिक



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv