जुनिजुनीसँगै जिउँने कसम खाएर फिलिपिनो नागरिक जोया र चितवनका जीबन थापा वीच जोडिएको सम्बन्ध अन्तत तोडियो ।
श्रीमानको मायाको सट्टा घृणा खेपेकी जोया कष्टदायी जिबन बिताउँदै आफ्नै देश फर्कनु पर्यो । कामको सिलसिलमा साँढे तीन बर्ष अघि दुवईमा भेट भएर प्रेममा परी जोया नेपाल आएकी थिईन् । सुनौलो सपना सजाएर बिवाह गरेको भएपनि दुब्र्यसनमा फसेका श्रीमानको धाकधम्की, कुटपीटबाट कष्टदायी बिजन बिताउँदै उनि अन्तत जीवनसाथीसँगको सम्बन्ध तोड्दै आफ्नै देश फर्कनु परेको हो ।
एयरपोर्टमा पुगेर जोयाले के भनिन ? हेर्नुहोस भिडियो …
Post a Comment