Latest Updates :

श्रीमतीले गरिन आफ्नै श्रीमानको हत्या


SHARE THIS POST :

कपिलवस्तु,३० साउन ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–१ बैरियाकी दुर्गा न्यौपानेले श्रीमान २९ वर्षका शंकर न्यौपानको हत्या गरेकी छिन् । शनिबार राति घरमा सुतिरहेका धारिलो हतियार र ढुंगाले हानेर दुर्गाले श्रीमानको हत्या गरेको प्रहरीले जनाएको छ ।
विवादका कारण दुर्गाले शंकरको हत्या गरेको हुन सक्ने प्रहरीको भनाई छ । घटना वारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv