३ महिनाअघिदेखि फेसबुकमा साथी बनेका युवकहरु द्वारा एक युवती संग सामुहिक यौन सम्बन्ध राख्न नमान्दा युवतीको हत्या, ठमेलको हार्ड रक रेन्टुरेन्टमा गई ५ ओटा वियर खाएका र राती ११ बजेसम्म भेनिशालाई मदिरा सेवन गराएर लठ्ठ बनाएपछि उनीमाथि जबर्जस्ति याैनजन्य गतिबिधि गरेका थिए | अपरिचित व्यक्तिले जबरजस्ती करणी गर्न खोजेपछि भेनिशा शौचालयमा पसेको र उक्त व्यक्तिले शौचालयमै जबरजस्ती गर्न खोजेका थिए। तर, भेनिशाले नमानेपछि छैठाैं तलाको अपार्टमेन्टबाट धकेलेर भेनिशालाई भुइँमा खसालेका थिए। सोहि घटना लाइ आधार बनाइ तयार पारेको यो भिडियो हेर्नुहोस र सचेत हुनुहोस
३ महिनाअघिदेखि फेसबुकमा साथी बनेका युवकहरु द्वारा एक युवती संग सामुहिक यौन सम्बन्ध राख्न नमान्दा युवतीको हत्या,

Post a Comment