Latest Updates :

हार्दिक श्रदान्जली स्वारुप खेमराज गुरुङका चर्चित गीतहरु हेर्नुस भिडियोमा


SHARE THIS POST :


काठमाडौँ - चर्चित गीत ‘वारि जमुना पारि जमुना’का गायक खेमराज गुरुङको निधन भएको छ ।  जण्डिस बिग्रिएपछि १० दिनदेखि चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचार गराइरहेका गुरुङको बिहीबार साँझ अस्पतालमै मृत्यु भएको हो । उनका ‘वारि जमुना पारि जमुना’, ‘आलुतामाले’, ‘धरानै बजार’ लगायत चर्चित गीत हुन्।



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv