Latest Updates :

तीन वेश्याले गरेका थिए रोनाल्डोको बलात्कार


SHARE THIS POST :

ब्राजिलका फुटवल स्टार रोनाल्डोले फूटवलबाट सन्यास पनि लिइसके र उनि आजकल खासै चर्चामा आउँदैनन् । तर यी महान फुटवल खेलाडीलाई फुटवलप्रेमीले भुल्न भने सक्दैनन्। उनले निकै राम्रो फुटवल खेलेर संसार भरि नाम र दाम कमाएका थिए।

तिनै स्टार फुटवलर रोनाल्डोको जीवनमा एउटा घट्ना घटेको जसले उनको इज्जतमा दाग लगाइदिएको थियो भने उनको छविसमेत बिगारिदिएको थियो। उनीलाई वेश्याहरुले बलात्कार गरेका थिए ।

रोनाल्डो रंगिन स्वभावका मानिस थिए। उनको गर्लफ्रेन्डसंग सम्वन्ध सधै तनावमा रहन्थ्यो, उनको ब्रेकअप भइरहन्थ्यो। सन् २००८ मा गर्लफ्रेन्डसंग ब्रेकअप भएपछि रोनाल्डो निकै तनावमा र चिन्तित बनेका थिए। उनले तनाव कम गर्न भन्दै तीन वेश्यालाई पैसा दिएर भाडामा लिए।

तीनवटै वेश्यालाई लिएर उनि रियोदिजेनेरियोको एक होटेलमा पुगे । रमाइलो गर्ने उदेश्यले पुगेका रोनाल्डो त्यतिबेला स्तब्ध भए जब उनले थाहा उनले पैसा तिरेर ल्याएका तीनवटै वैश्या पुरुष पो रहेछन्। त्यसपछि के भयो भनिरहन नपर्ला । यो घटनासँगै रोनाल्डको पनि पोल खुलेको थियो भने उनले जीवनमा ठुलो सिकाइ पनि सिके ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv