Latest Updates :

दुबइ जाँदै गरेको विमानमा आगलागी, सबै यात्रु सकुशल....हेर्नुहोस [भिडियो सहित]


SHARE THIS POST :

एजेन्सी, साउन १९। दुबइ जाँदै गरेको विमानमा आगलागी, सबै यात्रु सकुशल

दुबइको अमीरात एयरलाइन्सको एउटा विमानमा आगलगी भएको छ। भारतको त्रिवन्तपुरमबाट दुबइ गइरहेको उक्त विमानमा आगलागी भएको हो।

बताइए अनुसार विमानमा २७५ यात्रु सवार छन्। सवार सबै यात्रु ससकुल रहेका छन्। उनीहरुलाई क्रु मेम्बरले सकुसल निकालेका थिए।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv