प्ररचण्ड प्रधानमन्त्री भएलगत्तै किन आयो अमेरिकन विशेष विमान ? (भिडियो सहित)....
काठमाडौं, २१ साउन ।
अमेरिकन विशेष विमान शुक्रबार काठमाडौं आइपुगेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको पदभार ग्रहण गरेको भोलिपल्ट शुक्रबार उक्त विमान आइपुगेको हो ।
उक्त विमान शुक्रबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । सो विमान नेपाल आउनुको कारण खुलिसकेको छैन ।
यस विषयमा जानकारी लिने प्रयास गृहमन्त्रालयका सचिव नारायणगोपल मलेगो र प्रवक्ता यादवप्रसाद कोइरालाको मोबाइल स्वीच अफ भएकाले सफल हुन सकेन ।
Post a Comment