Latest Updates :

मुटु दह्रो बनाएर हेर्नुहोस यो भिडियो कलाकारले बलियो हिम्मतका साथ प्रदशन गरेको यो कला


SHARE THIS POST :


विभिन्न कलाहरु देखाउने एक खतरनाक कार्यक्रमको भिडियो सार्वजनिक भएको छ । यो भिडियो अमेरिकाको हो । जहाँ दुई जना कलाकार एउटा डोरीमा हिड्ने, डोरीमाथि कुर्सी राखेर बस्ने, काँधमा चढिरहेको देखाइएको छ । जून निकै जोखिमपूर्ण कला हो । यसमा एक इञ्च तलमाथि भएपनि ज्यान जान सक्छ । कलाकारले बलियो हिम्मतका साथ आफ्नो कला देखाएका छन् । हेर्नुस् भिडियोः



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv