Latest Updates :

चर्चित लोकगायक खेमराज गुरुङ चाबहिलस्थित मेडिकेयर अस्पतालको आईसियुमा भर्ना


SHARE THIS POST :


काठमाडौं, ८ भदौ । चर्चित लोकगायक खेमराज गुरुङ अस्पताल भर्ना भएका छन् । उनलाई चाबहिलस्थित मेडिकेयर अस्पतालमा उपचार भइरहेको छ । लिभरमा गम्भीर समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन् । उनलाई आईसियुको १ नम्बर बेडमा राखेर उपचार गरिएको छ । चिकित्सकले लिभरमा जटिलता देखिएकाले यहाँ सम्भव नभए बाहिर उपचारका लागि लैजान परिवारलाई सल्लाह दिएको गीतकार विपिन किरणले जानकारी दिए । बुधबार बिहान ६ बजेदेखि उनलाई भेट्न दिइए पनि चिकित्सकले परिवारका बाहेक अरुलाई भेट्न रोक लगाएको छ । ‘वारि जमुना पारि जमुना, जमुनाको फेदैंमा मनकामना…’ बोलको गीत गाएर चर्चित भएका गुरुङले सयौं लोकगीत गाएका छन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv