Latest Updates :

एउटा यस्तो ठाउँ जहाँ युवतीहरु जोकोहीसँग यौन सम्बन्ध बनाउन सक्छन्


SHARE THIS POST :

संसारभर केटाले केटी जिस्काएको कुरा सुन्न र देख्न पनि पाइन्छ । तर, विश्वमा यस्तो स्थान पनि रहेको छ जहाँ युवतीहरु युवाहरुलाई जिस्काउने काम गर्छन् ।
अफ्रीकी देशको नाइजर भन्ने ठाउँमा तु आरेग भन्ने जनजाति बस्छ । यस समुदायमा युवतीहरु युवाहरुलाई जिस्काउने काम गर्छन् ।

यस ठाउँमा युवतीहरु खुलेआम हिड्ने गर्छन् । युवतीहरु यतिमै सिमित रहनन् । उनीहरु युवाहरुसँग जबर्जस्ती यौन सम्बन्ध बनाउने गर्छन् ।
विवाह पछि युवतीहरु अन्य पुरुषहरुसँग यौन सम्बन्ध बनाउन स्वतन्त्र हुन्छन् । तु आरेज जनजातिका महिलाहरु जस्तो सुकै पुरुषसँग यौन सम्बन्ध बनाउन सक्छन् । पुरुषहरुसँग कुनै कुरामा बेमेल भएमा डिभोर्स दिन पनि सक्छन् ।

विवाह पुर्व वा विवाह पश्चात यौन सम्बन्ध बनाएकै भरमा उनीहरु विवाह गर्न सक्छन् । यस ठाउँमा युवाहरु युवतीको घरमा बस्ने गर्छन् । यस ठाउँमा महिलाहरुको उपस्थिति बलियो रहेको छ । महिलाहरुले दिएको निर्देशन अनुसार पुरुषहरु काम गर्ने गर्छन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv