भदौ, काठमाडौं ।
सिन्धुली मजुवा -३ घरभई हाल भक्तपुर बालकोट – ५ बस्ने अर्जुन दर्नाल को छोरी सुनीता दर्नाल यही मिति २०७३-साउन ३१ गते बाट हराई रहेको हुँदा भेट्नु हुने महानुभाबले नजिकको प्रहरी कार्यालय वा फोटोमा भएको नम्बरमा सम्पर्क गर्नुहोला हुलिया गहुँगोरी बर्ष -१२ को सालीमा सीमेंट लेखिएको टिसर्ट र नीलो कलरको सेतो टिक टिक भएको सर्ट लगाएको।
- हाम्रो सन्देश
Post a Comment