Latest Updates :

नव प्रधानमन्त्री प्रचण्डद्धारा अाकस्मिक राजिनामा


SHARE THIS POST :
शेष सम्बाददाता ,


काठमाडौ प्रधानमन्त्री पुष्पकमल दाहालले अाज विहानै राजिनामाको घोषणा गरेका छन।यससँगै सरकार गठनको यति छोटो समयमा राजिनामा गर्ने नेपालको पहिलो र संसारकै दोस्रो प्रधानमन्त्री बनेका छन ।
अाफ्नो सरकारबाट बिशेष दुतको रुपमा हिजो भारत पुगेका गृहमन्त्री बिमलेन्द्र निधिले भारतीय दबाब झेल्न गार्‍हो परेको भन्दै हिजो बेलुका नै प्रधानमन्त्रीलाई जानकारि गराएका थिए त्यसयता रातभर नसुति तनाबमा रहेका प्रधानमन्त्रीले बिहानै एक्कासि राजिनामा दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको र काठमाडौंमा सुरक्षा खतरालाई ध्यानमा राखि प्रहरी परिचालन गरिएको पमका स्वकीय सचिब प्रकाश दाहललाई उधृत गर्दै गृहमन्त्रालयले जनाएको छ।

यससँगै अाज नेपालमा सार्वजनिक बिदा परेकाले अाईतबार सबेरै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर सपथ खुवाउने सम्मको गोप्य भारतिय योजनाको प्रमाण स्वतन्त्रखबरले प्राप्त गरेको छ यसलाई राजनितीक वृतमा नेपालकै इतिहासमा पहिलोपटक यसरी खुलेअाम भारतिय हस्तक्षेपको रुपमा लिँदै विरोध जनाउन थालिएको छ।

त्यसपश्चात स्वतस्फूर्त रुपमा जनता सडकमा उर्लिएका छन।यस अपुष्ठ समाचारबारे काठमाँडौमा रहनुभएका बिशेष सम्बाददाता केशव प्रशाद पाण्डेलाई सोध्दा काठमाडौंमा गाईजात्रा मनाउन सर्वसाधारण सडकमा अाएको साँचो र समाचार “गाइजात्रा बिशेष हाँसिमजाक” भएकाले कसैको जिबनसंग मेल खान गएमा संयोगमात्र हुने बताउनुभयो । स्वतन्त्रखबर बाट

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv