Latest Updates :

त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलमा भन्सार नलाग्ने सामानहरु यस प्रकार छन् (हेर्नुहोस भिडीयो )


SHARE THIS POST :
सबैलाई काम लाग्ने कुरा



५० ग्राम सुन गहना बनाएको

५०० ग्राम चाँदी ।

३०,००,०००। सम्मको जवाहरात जडित गहना गुरियाहरु साथमा ल्याउन पाउने ।

सामान्य किसिमको T.V.।(LCD TV १४ ईन्चको प्रति ईन्च रु.२५० र ५० ईन्च भन्दा माथी रु.१२५० प्रति ईन्च )

ल्यापटप कम्प्यूटर/ क्यामरा/ मोबाईल/ I phone/ रेडियो/ म्यूजिक सिस्टम/ भिडियो सिस्टम/ भिडियो क्यामरा एक-एक थान । (खरिद गरेको बिल सहित)

१० जोर सम्म नयाँ लत्ता कपडाहरु ।

१० जोर भन्दा बढी भएका नयाँ कपडाहरु भन्सार मुल्याङकन बमोजिम भन्सार दस्तुर लाग्ने ।

घरायसी प्रयोगका सामान्य किसिमका उपकरण जस्तै मिक्सर, जुसर, सिलाई मेसिन, आईरन, राईस कुकर २/२ थान ।

भन्सार महशुल तिर्न तोकिएको काउण्टरमा मात्र जानु होला र आफुले तिरेको राजश्वको सक्कलि रसिद लिन नभुल्नु होला, कुनै कर्मचारी वा व्यक्तिले तपाईले ल्याएको सामानको भन्सार दस्तुर कम गर्दिन्छु वा सहजै छुटाई दिन्छु भनेमा त्यसमा शंका गर्नु होला,अन्यथा तपाई अप्ठयारोमा पर्न सक्नु हुन्छ ।

सामान टुटफुट भई आए वा गएमा तत्कालै नजिकको प्रहरी र सम्बन्धित एयरलाईन्सलाई सम्पर्क गर्नु होला ।

बिमानस्थलमा तपाईलाई केहि समस्या परेमा वा केहि जानकारी चाहिएमा Police Help Desk, Airport Police 009771-4113151 वा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल कार्यालयमा सम्पर्क गर्नु होला, यि दुवै अन्तराष्ट्रिय टर्मिनलको अराईभल र डिपाचर्रको छेउमा नै छन्।

त्रिभुबन अन्तराष्ट्रिय बिमानस्थलसंग सम्बन्धित बिभिन्न टेलिफोन नं

१ महाप्रबन्धक त्रि.अ.बि.ना.उ.का.गौचर ०१-४११३२६१ ०१-४११३२३४

२ प्रनामनि/DIGP (बिमानस्थल प्रहरी प्रमुख) ०१-४११३१७० ०१-४११३१५१

३ महा-निर्देशक भन्सार बिभाग ०१-४२५९७९३

४ भन्सार प्रमुख त्रि.अ.बि.गौचर ०१-४४७०३८२ ०१-४४७०११०

५ महा-निर्देशक अध्यागमन बिभाग ०१-४४२९६५९ ०१-४४२९६६०

६ अध्यागमन प्रमुख त्रि.अ.बि.गौचर ०१-४४८५१७३ ०१-४११३०४५

७ महा-निर्देशक श्रम बिभाग ०१-४४६१२९९ ०१-४४६१२९५/०१-४११२३५०

८ CIB प्रमुख ( प्र.ना.म.नि.)/DIGP ०१-४४१४३९१ ०१-४४११७७६/९८५१२८३१४०

९ प्रहरी प्रधान कार्यालय नक्साल १११३/०१-४४१२७८० ०१-४४१२४३२

१० TDO ( ड्यूटी अफिसर त्रि.अ.वि.गौचर ) ०१-४११३१६३

११ महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरी ०१-४२२९१८० १००/ ०१-४२२८४३५

१२ श्रम मन्त्रालय ०१-४२११७९४ ०१-४२११९९१

१३ बैदेशिक रोजगार प्रवर्द्धन वोर्ड टोल फ्रि नं. १६६००१५०००५ ०१-४१०२६०७/०१-४१०२७११

१४ बैदेशिक रोजगार व्यबसायि संघ ०१-४४२६७

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv