Latest Updates :

eGlobe News: ज्योति कहा हराई भनेको त तिजको तयारी ह्विस्की पिउने प्राक्टिसमा पो मर्दहरुसंग-हेर्नुहोस भिडियो:


SHARE THIS POST :

साउन १९, काठमाडौं ।
 तीज हिन्दु संस्कृतिमा नारीहरुका लागि निकै महत्वपूर्ण चाड हो । तर गायिका ज्योति मगरले तीजमा दरको साटो रक्सी खाइन्छ भन्दै नेपाली समाज र संस्कृतिमाथि नै धावा बोलेकी छन् । कलाकारले समाज र संस्कृतिको जर्गेना गर्न समेत महत्वपूर्ण भूमिका खेल्नुपर्ने ठाउँमा ज्योतिले उत्तेजित डान्स गर्दै तीज गीत बजारमा ल्याएकी छन् ।

गीतमा ‘रातो साडी छाडेर जिन्सको पाइन्ट लाइन्छ, आफूले त यो तीजमा दर खाँदा नि भोड्का खाइन्छ’, ‘न त फलफूल चाहिन्छ, न त दही दूध चाहिन्छ, आफूले त यो तीजमा दर खाँदा नि ह्वीस्की खाईन्छ’ भन्दै ज्योतिले भिडियोसहित गीत सार्वजनिक गरेकी छन् । उनको गीतको अन्त्यसम्म मोज मस्ती मद र मर्द शब्दहरु सुन्न पाईन्छ । उक्त म्युजिक भिडियो हेर्नुहोस -

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv