Latest Updates :

"Flash News नेपालमा ९ रेक्टरका शक्तिशालीे भुकम्प जाने चेतावनी, बेलायतकोयो संस्थाले दियो स्थानै तोकेर चेतावनी पुरा समाचार पढ्न क्लिक गर्नुहोस


SHARE THIS POST :

लायतका एक विख्यात भूकम्पविज्ञले नेपालमा यही अगष्ट महिनामै अर्को महाविनाशकारी भूकम्प जानसक्ने खतरा रहेको बताएका छन् ।

यसअघि नेपालमा वैशाख १२ मा गएको भूकम्पको समेत भविष्यवाणी गरेका ती भूकम्पविज्ञले विश्वका थुप्रै शक्तिशाली भूकम्पहरुको भविष्यवाणी गरेका थिए । उनले केही दिनभित्रै नेपालमा ९ म्याग्निच्यूटसम्मको भूकम्प जानसक्ने चेतावनी दिएका छन् ।

फ्रयांक हुगरविट्स नाम गरेका नेदरल्याण्डका यी भूकम्पविदले विभिन्न ग्रह,चन्द्रमा र सूर्यको अवस्थितिलाई अध्ययन गरि भूकम्पको भविष्यवाणी गर्दै आएका छन् ।

उनले www.ditrianum.org नामक वेव पोर्टलमा एउटा आलेख प्रकाशित गर्दै यही अगष्ट २० देखि सेप्टेम्वर ४ भित्रमा शक्तिशाली भूकम्प जाने चेतावनी दिएका हुन् । यसबीचमा आउँने भूकम्प अत्यन्त खतरनाक हुने दाबी गर्दै उनले त्यसका लागि पहिले नै योजना बनाउँन सुझाव समेत दिएका छन् । विशेष गरि अगष्ट २२ देखि २५ सम्मको समय अत्यान्त नाजुक रहने उनको दाबी छ ।

उनको अनुसन्धानमा नयाँ प्रविधि अपनाएकोमा फ्रयांक हुगरविट्सको आलोचना समेत हुँदै आएको खबर बेलायतको प्रसिद्ध द एक्सप्रेसको अनलाइनमा प्रकाशित छ

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv