काठमाडौँ, ४ भदौ । सरकारको नेतृत्व संहालेको केही दिन पनि बित्न नपाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिएका छन् । शुक्रबार बिहान आकस्मिक राजीनामा दिएपछि प्रचण्ड छोटो समयमा राजिनामा गर्ने नेपालको पहिलो र संसारकै दोस्रो प्रधानमन्त्री बन्न भने सफल भएका छन् । विशेष दुतका रुपमा सरकारले उपप्रधानमन्त्री बिमलेनद्र निधीलाई सरकारका तर्फबाट भारत भ्रमणमा पठाए पनि भारतले दिएको दबाबका कारण र अन्य आन्तरिक दबाबका कारण प्रचण्ड राजीनामा दिन बाध्य भएको विशेष स्रोत बताउँछ । भारतले दिएको दबाबका विषयमा उपप्रधानमन्त्री निधीले प्रचण्डलाई जानकारी गराइसकेका छन् । यसरी एकाएक रातारात राजीनामा दिनुका पछाडी सत्तासाझेदार दलका नेता शेर बहादुर देउवाको पनि मुख्य कारण रहेको माओवादी स्रोत बताउँछ । सरकारले ९ महिना माओवादी र ९ महिना पछि काँग्रेस सभापति देउवा नेतृत्वको सरकार गठन गर्ने गरी सम्झौता भएको केही दिनमा नै सरकार ढलेपछि अब प्रधानमन्त्री भने देउवा बन्ने निश्चित जस्तै देखिएको छ । यद्यपी यसका लागी पनि माओवादीकै सहयोग अमूल्इ हुन्छ । ओएस नेपालका विशेष संवादतादा टंक पन्तका अनुसार यो खबर राजधानीमा आजदेििख सुरु भएको गाइजात्रे महोत्सबमा हासो मजाकका रुपमा मुख्य विषय बस्तु बनाइएको थियो । जुन कुरा कसैको जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ । र यसलाई गाईजात्रा पर्वको एउटा किस्साका रुपमा लिइदिनुहुन समेत अनुरोध गरिन्छ । साभार osnepal -
भारतको दबाब झेल्न नसकेर प्रचण्डले दिए आकस्मिक राजीनामा, अब देउवा प्रधानमन्त्री बन्ने निश्चित - See more at:

Post a Comment