Latest Updates :

जोयाको यस्तो भिडियो बाहिरियो : जसले सबै घटनाको पर्दाफास गर्यो(हेर्नुहोस)


SHARE THIS POST :
 प्रकाशित मिति: मंगलबार, आश्विन ०४, २०७३


काठमाडौं / राज्य त सबैको अभिभावक हो, जोया नेपालकै छोराकी श्रीमती भएकीले उ नेपालकी बुहारी हो, अर्थात हाम्रो ईज्जत हो । हामीले त त्यसरी त्यागिएकी चेलीलाई अधिकार सम्पन्न बनाउनुपर्थ्यो, एउटी छोरीले पाएको यो प्रताड़ना प्रति नैतिक जिम्मेवारी लिदै दोषीलाई कारवाही गर्नुपर्थ्यो, ती काखे बालकहरुलाई अभिभावकत्व दिदै राज्य र समाज नमूना बन्न सक्नुपर्थ्यो ।
हाम्रा जुनेली र उजेलीहरु यसै गरी बिदेशबाट बिना बाबु दुई छोरा काखी च्याँपेर रुँदै रुँदै आए भने के हामी स्विकार्न सक्छौ ? सरोकारवालाले जवाफ दिनैपर्छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv